logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • जसपाले सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउँदै, अब कसको पालो ?

    1KShares
    जसपाले सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउँदै, अब कसको पालो ?

    काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी दुई जना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ।

    शनिबार बसेको जसपा पदाधिकारी बैठकले सरकारमा सहभागी खानेपानी मन्त्री प्रदीप यादव र महिला मन्त्री नवलकिशोर साह सुडीलाई फिर्ता बोलाउने विषयमा छलफल गरेको हो।

    उनीहरुलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिन प्रधानमन्त्रीलाई नयाँ मन्त्रीको नाम बुझाइएको छ । तर प्रधानमन्त्री ओलीले नयाँ मन्त्री बनाउन आलटाल गरेको भन्दै जसपाले सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको हो।

    त्यस्तै, जसपाले यादव र सुडीको ठाउँमा डा। वीरेन्द्र महतो र मञ्जु झालाई मन्त्री बनाउने तयारी गरेको छ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार