काठमाडौं।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाऊ महाअभियानका संयोजकसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। सोमबार भक्तपुरस्थित निवासमै पत्रकार सम्मेलन गरेर प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका हुन्।
राजनीतिक दल खोल्नु बाध्यता भएको उनले बताए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया