logo

२०८३ जेष्ठ ७ बिहीबार

logo
  • २०८३ जेष्ठ ७ बिहीबार
  • सहकारी पीडितले चर्काउँदै आन्दोलन: पुरूषकाे अर्धनग्न प्रदर्शन, महिलाले ठटाए थाल

    1KShares
    सहकारी पीडितले चर्काउँदै आन्दोलन: पुरूषकाे अर्धनग्न प्रदर्शन, महिलाले ठटाए थाल

    काठमाडौं । माइतीघरमा सहकारी पीडितहरूले आज अर्धनग्न प्रदर्शनी गरेका छन् । उनीहरूले आफ्नो बचत फिर्तीका लाग राख्दै प्रदर्शनी गरेका हुन् ।

    अघिल्लो पटक महिलाहरू भेला भई अर्धनग्न प्रदर्शनी गरेका थिए भने यस पटक पुरुषहरू अर्धनग्न भएका हुन् । साथै महिलाहरूले भने थाल ठटाएर प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनमा सहभागी अरूले विभिन्न माग लेखिएका प्लेकार्ड बोकेका थिए । पीडितहरूले आफूहरूको आन्दोलनलाई कमजोर नठान्न चेतावनी दिएका छन् ।

     



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ११, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट