logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • सेयर बजार मंगलबार पनि २७ सयले घटे

    970Shares
    सेयर बजार मंगलबार पनि २७ सयले घटे

    काठमाडौं ।  सेयर बजार मंगलबार पनि २७ सय घटेको छ । ।अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.६६ अंक घटेर २६९७ अंकमा कायम भएको हो । आज नेप्से ७.६६ अंक घटेपछि २,६९७.०४ विन्दुमा झरेको छ ।

    आज ८६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १५३ कम्पनीको सेयरमूल्य घटेको छ । चार कम्पनीको सेयरमूल्य स्थिर छ ।

    चार अर्ब ३४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । अघिल्लो दिन ५ अर्ब ४० करोडको कारोबार भएकोमा  अघिल्लो दिन ५ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ३४ करोडमा खुम्चियो ।बजार घट्दा कारोबार रकम पनि घटेको छ ।

    मिथिल्ला लघुवित्त, हिमालय पावर पाटनर्स, भूगोल इनर्जी, पाँचथर पावर, धौलागिरी लघुवित्तको सेयर उच्च कमाउने शीर्ष स्थानमा रहे ।

    समूहगत सचूकतर्फ अन्य इन्डेक्स ०.११ प्रतिशत बढ्दा बाँकी समूहको सेयरमूल्य घटेको छ ।

     

     



    फास्ट न्युज    
  • २०८१ चैत्र ५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट