काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो ।
हिजो २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर ३६०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया