४ चैत, काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।
केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा समसामयिक विषयमै छलफल हुने एमालेले जनाएको छ ।
संसदको हिउँदे अधिवेशन र राजावादीहरुको आन्दोलन समसामयिक राजनीतिकका विषय हुन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया