logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • धनगढीको मोहना नदीमा डुबेर २ किशोरको ज्यान गयो

    1KShares
    धनगढीको मोहना नदीमा डुबेर २ किशोरको ज्यान गयो

    धनगढी । धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    नदीमा डुबेका उनीहरुलाई मृत अवस्थामा निकालिएको थियो । उनीहरुसँगै नदीमा नुहाउन गएका अन्य दुई किशोर पनि डुबेर घाइते भएका छन् । घाइते हुनेमा फूलबारीकै १६ वर्षीय करनसिंह धामी र १५ वर्षीय अदर्श पुजारा रहेका छन् । दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट