logo

२०८३ असार १ सोमबार

logo
  • २०८३ असार १ सोमबार
  • खोटाङमा भूकम्पको ठूलो धक्का

    997Shares
    खोटाङमा भूकम्पको ठूलो धक्का

    खोटाङ । खोटाङमा भूकम्पको ठूलो धक्का महशुस भएको छ। विहान २ बजेर ४८ मिनेटमा भूकम्पको कम्पन निकैबेर महशुस भएको हो।

    लामो समय भूकम्प आउँदा केही मानिस घरबाहिर समेत निस्किएका छन भने भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको छ। भूकम्पबारे थप विवरण आउन भने बाँकी छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट