logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • भूमिसम्बन्धी अध्यादेशमा माधव नेपालले आपत्ति जनाए

    928Shares
    भूमिसम्बन्धी अध्यादेशमा माधव नेपालले आपत्ति जनाए

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विधि मिचेर सरकारले अध्यादेश ल्याएकाले समर्थन गर्न नसकिने स्पष्ट पारेका छन् । पार्टीको वागमती प्रदेशको प्रथम अधिवेशनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले संसद्को अधिवेशन बोलाउने बेला, संसदीय समितिमा विचाराधीन विधेयकलाई मिचेर अध्यादेश ल्याइएको भन्दै समर्थन गर्न नसकिने स्पष्ट पारेका हुन् ।

    उनले संसद् आह्वान गर्न छाडेर बिचौलियाको प्रभावमा परेर सरकारले हतार–हतार अध्यादेश ल्याएको आरोप लगाए । अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश आपत्तिपूर्ण रहेको उनले बताए । अध्यक्ष नेपालले सरकारले गलत नियत राखेर सामाजिक सञ्जालसम्बन्धी विधेयक अघि सारेको जिकिर गरे ।

    फास्ट न्युज    
  • २०८१ फाल्गुन ४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार