logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • रवि हिरासतमुक्त, ५४ लाख धरौटी बराबरको बैंक ग्यारेन्टी बुझाए

    916Shares
    रवि हिरासतमुक्त, ५४ लाख धरौटी बराबरको बैंक ग्यारेन्टी बुझाए

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला प्रहरीको हिरासतबाट मुक्त भएका छन् । जिल्ला अदालत चितवनले मागेको ५४ लाख धरौटी बराबरको बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् । रविले अदालतबाट निस्किँदै सम्मानित अदालतले न्याय दिन्छ भन्नेमा विश्वास रहेको बताए । यो परिवर्तनको प्रसवपिडा भएको उनको भनाइ छ ।

    रविले भने, ‘चितवन देवभूमि हो, परिवर्तनको सुरुवात यहीँबाट हुन्छ । यो व्यक्तिका लागि होइन, परिवर्तनका लागि हो । प्रसवपीडाको बेला आमालाई जस्तो पीडा हुन्छ, त्यस्तै परिवर्तनका लागि भएको प्रसवपिडा हो । यो पीडामा कोही रुनु पर्दैन । मलाई सम्मानित अदालतप्रति विश्वास छ ।’



    फास्ट न्युज    
  • २०८१ माघ २४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट