logo

२०८३ भाद्र २५ बिहीबार

logo
  • २०८३ भाद्र २५ बिहीबार
  • आज राष्ट्रिय सभा बैठक बस्दै

    964Shares
    आज राष्ट्रिय सभा बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ।
    बैठक दिउँसो १ः१५ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ।

    आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।



    फास्ट न्युज    
  • २०८१ माघ २०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट