logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • चिनियाँ एआई एप ‘डीपसीक’ ले अमेरिकी बजारमा उथलपुथल ल्याइदियाे

    1KShares
    चिनियाँ एआई एप ‘डीपसीक’ ले अमेरिकी बजारमा उथलपुथल ल्याइदियाे

    बेइजिंग। चिनियाँ एआई एप डीपसीकले अमेरिकी बजारमा उथलपुथल ल्याएको छ । गएको हप्ता बजारमा आएको कम लागतको एआई च्याटबोट डीपसीकका कारण अमेरिकाका धेरै ठूला प्राविधिक कम्पनीहरूको शेयर मूल्य घटेको बीबीसीले जनाएको छ । सबैभन्दा ठूलो धक्का चिप निर्माता कम्पनी एनभिडियालाई परेको छ । एनभिडियाको बजार मूल्यमा पाँच खर्बभन्दा बढीको घाटा बेहोर्नुपरेको खबरमा उल्लेख छ ।

    च्याट जीपीटीसहित प्रतिस्पर्धीहरूलाई पछि पार्दै डीपसीक अमेरिकामा सबैभन्दा बढी डाउनलोड गरिएको सस्तो एप बनेको छ । डीपसीकको शुरुआतका कारण अमेरिका मात्र नभई जापान, दक्षिण कोरिया र ताइवानको शेयर बजारमा पनि गिरावट आएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ स्टार्टअप कम्पनी डीपसीक अमेरिकाको प्रविधि उद्योगको लागि जागरणको घण्टी भएको चेतावनी दिनुभएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट