logo

२०८१ माघ २७ आइतबार

logo
  • आइतबार, २७ माघ २०८१
  • नेप्से परिसूचक १४ दशमलव ८१ अंकले घट्यो

    नेप्से परिसूचक १४ दशमलव ८१ अंकले घट्यो

    2K
    SHARES
    नेप्से परिसूचक १४ दशमलव ८१ अंकले घट्यो

    काठमाडौँ, ५ वैशाख । नेपाल स्टक एक्सचेञ्ञ (नेप्से) परिसूचक आज १४ दशमलव ८१ अङ्कले ओरालो लागेको छ । आजको कारोबारपछि परिसूचक शून्य दशमलव ७३ प्रतिशतले घटेर एक हजार नौ सय ९१ दशमलव ७१ अङ्कमा सीमित भएको छ ।



    विभिन्न तीन सय १२ कम्पनीका कूल ५४ लाख ७१ हजार ६८ कित्ता सेयर ३९ हजार चार सय ७६ पटक कारोबार हुँदा रु दुई अर्ब १० करोड ३० लाख १९ हजार दुई सय १८ दशमलव ५८ मा कारोबार भएका छन् ।

    आजको कारोबारमा सबै उपसमूहको सूचकमा हरियाली देखिएको छ भने रुरु जलविद्युत् परियोजनाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । साथै एसबीएल डिबेञ्चर २०८९को शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ भने गुर्खाज फाइनान्सको नौ दशमलव ८६, सिभिल बैंक डिबेञ्चर २०८८ को आठ दशमलव १९ र ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य पाँच दशमलव ०२ प्रतिशतले बढेको छ ।


    फास्ट न्युज
  • बुधबार, ५ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट