logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • क्यानडाका प्रधानमन्त्री जष्टिन टुडोको राजीनामा

    880Shares
    क्यानडाका प्रधानमन्त्री जष्टिन टुडोको राजीनामा

    काठमाडौं । क्यानडाका प्रधानमन्त्री जष्टिन टुडोले राजीनामा गरेका छन् ।
    झण्डै एक दशक प्रधानमन्त्री रहेका टुडोले हिजो राती राजीनामाको घोषणा गरेका हुन् ।
    पार्टीभित्रको आन्तरिक विवाद र आन्तरिक राजनीतिक परिस्थितिका कारण उनले राजीनामा दिएको बताइएको छ ।
    लिवरल पार्टीका उनी पार्टीले अर्काे प्रधानमन्त्री नछानेसम्मका लागिमात्र प्रधानमन्त्रीको रुपमा रहने बताइएको छ ।



    फास्ट न्युज    
  • २०८१ पुष २३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट