logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • उपाधि नजिक लिभरपुल

    976Shares
    उपाधि नजिक लिभरपुल

    काठमाडौं । इंग्लिस प्रिमियर लिगको लिभरपुल उपाधि होडमा नजिक गएको छ।

    लिगअन्तर्गत आइतबार भएको खेलमा लिभरपुलले वेस्ट ह्यामलाई ५-० गोलले पराजित गर्‍यो।

    लिभरपुलका लागि पाँच फरक खेलाडीले गोल गरेका थिए। पहिलो हाफमा डियाज, गाप्को र सहालले गोल गर्दा दोस्रो हाफमा आर्नोल्ड र जोटाले गोल थपे।

    शीर्ष स्थानको लिभरपुलको १८ खेलबाट ४५ अंक छ। दोस्रो स्थानको नटिघमको १९ खेलबाट ३७ अंक छ। १८/१८ खेल खेलेका तेस्रो स्थानको आर्सनलको ३६ अंक र चौथो स्थानको चेल्सीको ३५ अंक छ।

    साविक विजेता म्यानचेस्टर सिटी १९ खेलबाट ३१ अंक जोडेर पाँचौं स्थानमा छ।



    फास्ट न्युज    
  • २०८१ पुष १६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट