logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • जनकपुरधामस्थित सिद्धार्थ बैंकका प्रबन्धक प्रहरी नियन्त्रणमा

    901Shares
    जनकपुरधामस्थित सिद्धार्थ बैंकका प्रबन्धक प्रहरी नियन्त्रणमा

    काठमाडौं । सिद्धार्थ बैंकको जनकपुरस्थित मिल्स एरिया शाखाका प्रबन्धक अरन बलम्पाकी पक्राउ परेका छन्।

    जनकुर उपमहानगरपालिका- ८ बस्ने ॠणी सुध्रिकादेवी कुर्मीले बलम्पाकीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि प्रहरीले बिहीबार दिउँसो बैंकबाटै पक्राउ गरेको हो ।

    ॠणी कुर्मीले केही वर्षअघि ॠण लिँदा धितोबापत राखेको जनकपुर-८ कै साढे ८ धुर जग्गा बलम्पाकीले जानकारी बिनै लिलामी गरेको भन्दै उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहको प्रहरीले जानकारी दिएको छ ।विरोध प्रदर्शनमा उतरिएपछि प्रहरीले बैंकको प्रबन्धक अर्ण बलम्पाकी र लोन अधिकृतलाई नियन्त्रणमा लियेका   लिएका हुन्  ।



    फास्ट न्युज    
  • २०८१ पुष ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट