काठमाडौं । सिद्धार्थ बैंकको जनकपुरस्थित मिल्स एरिया शाखाका प्रबन्धक अरन बलम्पाकी पक्राउ परेका छन्।
जनकुर उपमहानगरपालिका- ८ बस्ने ॠणी सुध्रिकादेवी कुर्मीले बलम्पाकीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि प्रहरीले बिहीबार दिउँसो बैंकबाटै पक्राउ गरेको हो ।
ॠणी कुर्मीले केही वर्षअघि ॠण लिँदा धितोबापत राखेको जनकपुर-८ कै साढे ८ धुर जग्गा बलम्पाकीले जानकारी बिनै लिलामी गरेको भन्दै उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहको प्रहरीले जानकारी दिएको छ ।विरोध प्रदर्शनमा उतरिएपछि प्रहरीले बैंकको प्रबन्धक अर्ण बलम्पाकी र लोन अधिकृतलाई नियन्त्रणमा लियेका लिएका हुन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया