logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • आश्विनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

    958Shares
    आश्विनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

    काठमान्डौ । भारतका रविचन्द्रन आश्विनले सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्।

    भारतीय दिग्गज स्पिनर आश्विनले ब्रिस्बेनमा अष्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको केही क्षणपछि नै बुधबार यो घोषणा गरेका हुन्।अश्विनले खेलपछिको पत्रकार सम्मेलनमा घोषणा गरेका थिए। खेलपछिको पत्रकार सम्मेलनमा उनले सो खेल भारतका लागि अन्तिम खेल भएको बताएका थिए।अब उनी बिहीबार भारत फर्कने बताइएको छ।टेस्टमा उनले ६ शतक र १४ अर्धशतक समेत प्रहार गरेका थिए।उनले २८७ खेलमा कुल ७६५ अन्तर्राष्ट्रिय विकेट लिएर आफ्नो करियर समाप्त गरे।टेस्टमा भारतका लागि सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहेका उनले ५३७ विकेट लिएका थिए।



    फास्ट न्युज    
  • २०८१ पुष ३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट