logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • एनपीएल आयोजना स्थल टीयू अन्तर्राष्ट्रिय मैदानको तयारी अन्तिम चरणमा

    1.1KShares
    एनपीएल आयोजना स्थल टीयू अन्तर्राष्ट्रिय मैदानको तयारी अन्तिम चरणमा

    काठमाडौं । आउने शनिवारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य आयोजना स्थल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानको तयारी अन्तिम चरणमा पुगेको छ ।

    सारा नेपाली खेलकुद नै अहिले एनपीएल क्रिकेटको प्रतिक्षामा छन् र टीयू मैदान पनि खेल होस्ट गर्नका लागि तयारी अवस्थामा पुगेको छ । मैदानको पिच देखि पहिलो पटक राखिएको डिजिटल स्कोर बोर्ड अनी दर्शकहरुको सुविधाको लागि फ्यान जोन र भिआईपी टिकटसम्मको व्यवस्था छ ।

    ८ टोली सहभागि एनपीएलको उद्घाटन खेलमा शनिवार विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट