logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • दक्षिण कोरियामा राष्ट्रपति विरुद्ध महाअभियोग प्रस्ताव फेल

    841Shares
    दक्षिण कोरियामा राष्ट्रपति विरुद्ध महाअभियोग प्रस्ताव फेल

    काठमाडौं।दक्षिण कोरियाका राष्ट्रपति यून सुक योल विरूद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको समाचार छ ।

    नेशनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त संख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने सभामुखले घोषणा गरेसँगै महाभियोग प्रस्तावमाथिको प्रक्रिया रोकिएको हो ।
    प्रस्ताव पारित हुनका विपक्षी दलका १९२ सदस्यबाहेक सत्तारुढ दलका आठ सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने थियो तर प्रस्तावको पक्षमा तीन सांसदले मात्रै मतदान गरेका बताइएको छ ।
    कानून अनुसार महाअभियोग लाग्न २०० जना सदस्य चाहिन्छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट