logo

२०८३ मंसिर ११ बिहीबार

logo
  • २०८३ मंसिर ११ बिहीबार
  • पूर्वकप्तान रोहित पौडेल विवाह बन्धनमा बाँधिए

    862Shares
    पूर्वकप्तान रोहित पौडेल विवाह बन्धनमा बाँधिए

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिएका छन् । उनले सिम्रन खड्कासँग विवाह गरेका हुन् ।

    रोहितले आफ्नो आधिकारिक फेसबुकमार्फत विवाहका तस्बिर सार्वजनिक गर्दै विवाहबारे जानकारी दिएका हुन् । उनीहरूको विवाह थाइल्यान्डमा सम्पन्न भएको जनाइएको छ ।

    रोहितले विवाहका तस्बिर सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा उनलाई बधाई तथा शुभकामना दिनेहरूको क्रम बढेको छ ।



    फास्ट न्युज    
  • २०८३ मंसिर ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट