logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • १४ रन बनाएर आउट भए शिखर धवन

    976Shares
    १४ रन बनाएर आउट भए शिखर धवन

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्सका शिखर धवन आउट भएका छन् । उनले १४ बलमा १४ रन जोड्दै आउट भए । उनी पाँचौँ बलको दोस्रो बलमा हर्ष थाकरको बलिङमा बोल्ड आउट भएका हुन् ।

    कर्णाली याक्समा आवद्ध उनले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सविरुद्ध उक्त रन बनाएका हुन् । देव खनालसँग ओपनिङ गर्न आएका शिखरले १४ बलको सामना गर्दै ३ चौका प्रहार गरे। उनी हर्स ठाकरको बलमा बोल्ड भए। ओपनर देव भने ललित राजवंशीको बलमा एक रनमा बोल्ड भए ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट