logo

२०८३ जेष्ठ २९ शुक्रबार

logo
  • २०८३ जेष्ठ २९ शुक्रबार
  • आजको मौसमः केही प्रदेशमा वर्षाको सम्भावना

    871Shares
    आजको मौसमः केही प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । देशका केही भू–भागमा बिहानैबाट वर्षा सुरु भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

    देशको पूर्वी र मध्य भागमा भने भारतको बिहार तथाआसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
    महाशाखाकाअनुसारअहिले देशको पहाडी भूभागमाआंशिक बदली रहि कोशी प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।
    बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ

    आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमाआंशिक देखि साधारण तया बदली रही बाँकीभूभागमाआंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।
    कोशी, मधेश, बागमती र गण्डकीप्रदेशकाथोरै स्थानतथाबाँकीप्रदेशकापहाडीभूभागकाएकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने आज राति कोशी, मधेश, बागमती र गण्डकीप्रदेशमा आंशिक देखि साधारण तया बदली रहीबाँकी भूभागमाआंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

    कोशी, मधेश र बागमतीप्रदेशकाथोरै स्थान तथा गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।



    फास्ट न्युज    
  • २०८१ आश्विन २२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट