logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • चितवनको सिमलतालमा बस र ट्रक ठोक्किए

    811Shares
    चितवनको सिमलतालमा बस र ट्रक ठोक्किए

    काठमाडौं । चितवनको मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तरगत सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।

    इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार आइतबार बिहान ए आर ०१ टी ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् ।

    दुर्घटनामा केही घाइते भएका छन् । अहिले उद्धारको काम भइरहेको छ ।

     



    फास्ट न्युज    
  • २०८१ भाद्र १६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार