logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • देबि घिमिरेको मनझोलि लोकार्पण

    889Shares
    देबि घिमिरेको मनझोलि लोकार्पण

    काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक परिणति स्वरूप उपन्यास “मनझोली” विशेष समारोहका साथ लोकार्पण गरिएको छ। वरिष्ठ साहित्यकारहरूको गरिमामय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम प्रा.डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा तथा शंकर भारतीको अध्यक्षतामा आयोजना गरिएको थियो।

    कार्यक्रममा उपन्यास का प्रमुख पात्र झै लागे श्रद्धेय बयोबृद्द दाताराम घिमिरे र नरमाया घिमिरेसहित विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपन्यासमाथि संगीतकार/साहित्यकार सन्तोष श्रेष्ठ, साहित्यकारद्वय निमग्ना घिमिरे र टि. एन. भट्ट ‘विश्वामित्र’ले गहन टिप्पणी प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको उद्घोषण गीतकार देवी पराजुलीले कुशलतापूर्वक गर्नुभएको थियो।<
    साहित्यप्रेमीहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रम अझ अर्थपूर्ण बनेको थियो।



    फास्ट न्युज    
  • २०८२ चैत्र २३, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट