logo

२०८३ श्रावण ४ सोमबार

logo
  • २०८३ श्रावण ४ सोमबार
  • संसद भवनअगाडि प्रदर्शन गर्ने ७ जना पक्राउ

    979Shares
    संसद भवनअगाडि प्रदर्शन गर्ने ७ जना पक्राउ

    काठमाडौँ।काठमाडौँको बानेश्वरस्थित संघीय संसद भवनअगाडि प्रदर्शन गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

    आज दिउँसो साढे १ बजेतिर संविधानको विरोध गर्दै संसद भवनको ३ नम्बर गेटमा कालो झण्डा देखाउन पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुलाई प्रहरी वृत गौशालामा राखेको प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट