logo

२०८३ भाद्र ३० मंगलवार

logo
  • २०८३ भाद्र ३० मंगलवार
  • एमालेको प्रश्न– दुई जनाको ज्यान लिने पाँचथर बम विस्फोटको जिम्मा कसले लिन्छ ?

    1.1KShares
    एमालेको प्रश्न– दुई जनाको ज्यान लिने पाँचथर बम विस्फोटको जिम्मा कसले लिन्छ ?

    काठमाडौं । नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले पाँचथरमा बेवारिसे बम विस्फोटको घटनाबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले गृहमन्त्री रमेश लेखकले सदनमा आएर घटनाबारे जानकारी गराउनुपर्ने बताए ।सशस्त्र द्वन्द्वको समयमा छोडिएका बम विस्फोट भएको भन्दै उनले यस घटनाको जिम्मेवारी कसले लिन्छ भनी प्रश्न गरे ।
    “केही समयअघि पाँचथरमा बेवारिसे बम फेला भएको र उक्त बम विस्फोट हुँदा दुई जनाको ज्यान गएको छ । यतिका दिनसम्म यस घटनाको दोषी को हो ?” बर्ताैलाले सरकारको जवाफ माग गरे ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट