logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • एमाले सांसद लिलाकुमारी भण्डारी बनिन् राष्ट्रिय सभा उपाध्यक्ष

    937Shares
    एमाले सांसद लिलाकुमारी भण्डारी बनिन् राष्ट्रिय सभा उपाध्यक्ष

    काठमाडौँ ।नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी राष्ट्रिय सभा उपाध्यक्ष पदमा निर्वाचित भएकी छन्।आजको राष्ट्रिय सभा बैठकमा उनी निर्विरोध उपाध्यक्ष निर्वाचित भएको घोषणा गरिएको हो।
    माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा उनी सुदूरपश्चिमबाट निर्वाचित भएकी थिइन्।उपाध्यक्ष भण्डारीलाई राष्ट्रिय सभाका सांसदहरूले बधाई तथा कार्यकाल शुभकामना दिएका छन्।



    फास्ट न्युज    
  • २०८२ चैत्र २३, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट