logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • प्रधानमन्त्री ओली मड्रिड पुगे

    1.1KShares
    प्रधानमन्त्री ओली मड्रिड पुगे

    काठमाडौं।संयुक्त राष्ट्रसंघको ‘विकासका निम्ति वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मड्रिड पुगेका छन् ।प्रधानमन्त्री ओलीलाई मड्रिङको अडोल्फो सौरेज बराजाज विमानस्थलमा स्पेनका निम्ति नेपाली राजदूत शनिल नेपाल र संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरे ।

    प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल शनिबार राति काठमाडौंबाट कतारको दोहा हुँदै मड्रिड पुगेको हो ।
    उनी आज साँझ सम्मेलनस्थल स्पेनको सेभिया पुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ असार १५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट