logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • सबै दलको सहकार्यमा संविधान संशोधन हुन्छ : गृहमन्त्री लेखक

    883Shares
    सबै दलको सहकार्यमा संविधान संशोधन हुन्छ : गृहमन्त्री लेखक

    काठमाडाैं। गृहमन्त्री रमेश लेखकले सबै दलको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाइने बताएका छन्।

    बुधबार नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा लेखकले वर्तमान सरकार संविधान संसोधन, राजनीतिक स्थायीत्व, संविधानको रक्षा र दिगो आर्थिक विकासका लागि गठन भएको उल्लेख गर्दै सबै दलको सहकार्यमा संविधान संशोधनको काम अगाडि अगाडि बढाइने बताएका हुन्।

    उहाँले रास्वपा सभापति रवि लामिछानेमाथि कुनै अमर्यादित ब्यवहार नभएको दावी गर्दै मकै पोल्ने, दिनभर ठेला चलाउने, ज्याला मजदुरी गरेर जम्मा गरेको पैसा हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न नसुहाउने जिकिर गर्नुभयो ।



    फास्ट न्युज    
  • २०८१ पुष ३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार