logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकीको निधन

    859Shares
    संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकीको निधन

    बाँके । संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकीको निधन भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुर निवासी कांग्रेस नेता समेत रहनु भएका अब्दुल हमिद सिद्दिकीको ६० वर्षको उमेरमा गएराती हृदयाघातबाट निधन भएको परिवारले जनाएको छ ।

    अब्दुल हमिद सिद्दिकी दोस्रो संविधानसभा २०७० मा सभासद् रहनु भएको थियो ।



    फास्ट न्युज    
  • २०८१ मंसिर ४, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार