logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • उमर अब्दुल्ला बने जम्मू कश्मीरको मुख्यमन्त्री

    955Shares
    उमर अब्दुल्ला बने जम्मू कश्मीरको मुख्यमन्त्री

    काठमाडौं । नेशनल कन्फ्रेन्स पार्टी (एनसीपी) का नेता उमर अब्दुल्ला जम्मू कश्मीरको मुख्यमन्त्री बनेका छन् ।

    हालै सम्पन्न विधानसभा निर्वाचनमा एनसीपी र कांग्रेस गठबन्धनले बहुमत पाएको थियो । अब्दुल्लाहले आज बुधबार मुख्यमन्त्रीको शपथ लिएका लिएका छन् ।

    ९० सदस्यीय विधानसभामा एनसीपीको एक्लैले ४२ सिट जितेको छ भने गठबन्धनको अर्को दल कांग्रेसेले ६ सिट जितेको छ ।

    कम्युनिस्ट पार्टी अफ इण्डिया, आम आद्मी पार्टीका साथै स्वतन्त्र सांसदहरुको समेत अब्दुल्लालाई समर्थन छ । यसअघि सन् २००९ मा उमर अब्दुल्ला कांग्रेस–एनसी गठबन्धनमा जम्मू–कश्मीरको मुख्यमन्त्री पनि थिए ।

     



    फास्ट न्युज    
  • २०८१ आश्विन ३०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट