logo

२०८३ श्रावण १७ आईतवार

logo
  • २०८३ श्रावण १७ आईतवार
  • सिके राउतले पत्नीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरे

    1KShares
    सिके राउतले पत्नीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरे

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके) ले पत्नीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्। पत्नी सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदका लागि राउतले आफै भदौ १२ गते जिल्ला अदालत पाटनमा मुद्दा दायर गरेको अदालत प्रशासनले जनाएको छ।

    ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा बसिरहेका राउत आफूहरूको सम्बन्ध राम्रो नभएका कारण सम्बन्ध विच्छेद गरिपाऊँ भन्दै अदालत पुगेका हुन्।

    रानी भारतीय नागरिक रहेको बुझिएको छ। राउतका दुई छोरी र एक छोरा रहेको बताइएको छ। निवेदनमा छोराछोरी आफूसँगै राख्न पाउन पनि राउतले माग गरेका छन्।



    फास्ट न्युज    
  • २०८१ भाद्र २७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट