logo

२०८३ असार ११ बिहीबार

logo
  • २०८३ असार ११ बिहीबार
  • तुईन खोला नजिक चलिरहेको कारमा अचानक आगो

    889Shares
    तुईन खोला नजिक चलिरहेको कारमा अचानक आगो

    चितवन । नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत तुईन खोला नजिक गुडिरहेको कारमा अचानक आगलागी भएको छ । सिमसिम पानी परिरहेको समयमा भएको उक्त आगलागीपछि प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

    घटनाबाट मानवीय क्षति नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।



    फास्ट न्युज    
  • २०८३ बैशाख २४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट