logo

२०८३ आश्विन ८ बिहीबार

logo
  • २०८३ आश्विन ८ बिहीबार
  • राष्ट्रिय सभामा लैजाने आश्वासन दिइएपछि राजेन्द्र गौतमले फिर्ता गरे उम्मेदवारी

    1.2KShares
    राष्ट्रिय सभामा लैजाने आश्वासन दिइएपछि राजेन्द्र गौतमले फिर्ता गरे उम्मेदवारी

    काठमाडौं । नेकपा (एमाले)को ११ औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी दिएका राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका छन्।

    केपी शर्मा ओलीको प्यानलमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका गौतमलाई ओलीले राष्ट्रिय सभामा लाने लोभ देखाएपछि उम्मेदवारी फिर्ता लिएका हुन्।

    एमाले महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।



    फास्ट न्युज    
  • २०८२ पुष १, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट