logo

२०८३ असार ७ आईतवार

logo
  • २०८३ असार ७ आईतवार
  • प्रतिनिधिसभा निर्वाचनका निम्ति ६४ दल दर्ता (सूचीसहित)

    943Shares
    प्रतिनिधिसभा निर्वाचनका निम्ति ६४ दल दर्ता (सूचीसहित)

    काठमाडौं । निर्वाचन आयोगमा प्रतिनिधिसभा निर्वाचनका निम्ति ६४ राजनीतिक दल दर्ता भएका छन् । आयोगले सोमबार राति ६४ दलको विवरण सार्वजनिक गरेको हो ।

    सोमबार मात्रै आठवटा दल दर्ता भएका छन् । दर्ताको निवेदन दिने समय यही मंसिर १० गतेसम्म तोकिएको छ । प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ मा तोकिएको छ ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट