logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • सुनको मूल्यले एकपछि अर्को रेकर्ड तोड्दै, आज कतिमा हुँदैछ कारोबार ?

    1.2KShares
    सुनको मूल्यले एकपछि अर्को रेकर्ड तोड्दै, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । सुनको मूल्यले एकपछि अर्को रेकर्ड तोड्दै गएको छ । नेपाली बजारमा सुनको मूल्य आज शुक्रबार पनि बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ७ हजार १ सय रुपैयाँले बढेर २ लाख ५८ हजार रुपैयाँमा कायम भएको छ ।

    त्यस्तै चाँदीको मूल्य पनि बढिरहेको छ । शुक्रबार चाँदीको मूल्यो तोलामा ३ हजार ३५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँ कारोबार थियो ।



    फास्ट न्युज    
  • २०८२ आश्विन ३१, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट