logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • उच्च अदालतका ८८ र जिल्ला अदालतका १२२ न्यायाधीशको एकै पटक सरुवा

    997Shares
    उच्च अदालतका ८८ र जिल्ला अदालतका १२२ न्यायाधीशको एकै पटक सरुवा

    काठमाडौं । उच्च अदालतका ८८ जना र जिल्ला अदालतका १२२ न्यायाधीशको एकै पटक सरुवा भएको छ । न्याय परिषद्को शुक्रबार बसेको बैठकले उनीहरुको सरुवा गरेको हो ।

    सरुवा सूची अनुसार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरको पनि सरुवा भएको छ । उनको उच्च अदालत जनकपुरको न्यायाधीशमा सरुवा भएको हो भने उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षको जिम्मेवारी दिइएको हो ।



    फास्ट न्युज    
  • २०८२ श्रावण ३०, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट