logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • सत्तारुढ दलका शिर्षस्थ नेताहरु बार्तामा

    1.1KShares
    सत्तारुढ दलका शिर्षस्थ नेताहरु बार्तामा

    काठमाडौं।सत्तारुढ दलका शीर्ष नेताहरूबीच आज भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरूबीच छलफल भएको हो ।

    बैठकमा ओली, देउवासहित उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी छन् ।
    छलफल समसामयिक राजनीतिक परिस्थितिमा केन्द्रीत रहेको अनुमान गरिएको छ ।



    फास्ट न्युज    
  • २०८२ असार २४, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट