logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • यू-१६ इस्ट जोनः जापान नेपालसगँ ९ विकेट पराजित

    1.1KShares
    यू-१६ इस्ट जोनः जापान नेपालसगँ ९ विकेट पराजित

    काठमाडौं । एसीसी पुरुष यु-१६ इस्ट जोन क्रिकेट प्रतोयोगिताको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ ।

    टस जितेर पहिला ब्याटिङ गरेको जापान ३४ ओभर ३ बलमा ८० रनमा समेटिएको थियो । नेपालले ८१ रनको लक्ष्य १४ ओभर २ बलमा १ विकेटको क्षतिमा भेट्टायो ।



    फास्ट न्युज    
  • २०८२ असार १०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार