logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशतमा झारियो

    1.1KShares
    सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशतमा झारियो

    काठमाडौं । सेयर धितो कर्जाको जोखिरभारमा गरिएको १०० प्रतिशतको व्यवस्था कार्यान्वयनमा आएको छ । बुधबार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

    यो सँगै अबबाट सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत कायम भएको छ । गएको आइतबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै १२५ प्रतिशत रहेको सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशतमा झार्ने घोषणा गरेको थियो ।

    एकीकृत दिर्नेशनमार्फत् केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत रकम आउने आइतबारबाट लागू गर्नुपर्ने उल्लेख गरेको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट