logo

२०८३ श्रावण १६ शनिबार

logo
  • २०८३ श्रावण १६ शनिबार
  • सुनको मूल्य तोलामा साढे ७ हजारले घट्यो, कतिमा हुदैछ काराेबार ?

    1.1KShares
    सुनको मूल्य तोलामा साढे ७ हजारले घट्यो, कतिमा हुदैछ काराेबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ । मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियाे ।

    यसैबीच चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको हो । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको थियाे ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट