logo

२०८३ बैशाख १४ सोमबार

logo
  • २०८३ बैशाख १४ सोमबार
  • बानेश्वरमा राप्रपा आन्दोलन र सुरक्षाकर्मी परिचालनको अवस्था (फोटोफिचर)

    931Shares
    बानेश्वरमा राप्रपा आन्दोलन र सुरक्षाकर्मी परिचालनको अवस्था (फोटोफिचर)

    काठमाडौं । राप्रपाको निषेधित क्षेत्र तोड्ने आन्दोलन लक्षित गर्दै बानेश्वरमा यतिखेर प्रहरी तैथाथ छ । बानेश्वरको आकाशे पुलनजिकै सडकमा प्रहरी ब्यारिगेटसहित खटिएका छन् । संसद भवनको सुरक्षालाई लक्षित गर्दै बबरमहल र तीनकुनेसम्म प्रहरीको विशेष टीम परिचालित छ ।

    यसअघि बालुवाटार र भद्रकालीबाट र्‍याली निस्किएर निषेधित क्षेत्र तोड्ने रणनीति भने राप्रपाले परिवर्तन गरेको छ । नेताहरूको अनौपचारिक बैठकले बिजुलीबजारमा मात्रै केन्द्रित हुने र बानेश्वरको निषेधित क्षेत्र तोड्ने राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले बताए । त्यसका लागि नेता-कार्यकर्ता बबरमहल-बिजुली बजार क्षेत्रमा जम्मा हुँदै छ्न् । राप्रपाले राजसंस्था पुनर्स्थापना, पक्राउ परेका आफ्ना नेताको रिहाइको दबाब दिँदै प्रदर्शन गर्न लागेको हो ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट