logo

२०८३ भाद्र २६ शुक्रबार

logo
  • २०८३ भाद्र २६ शुक्रबार
  • तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षरको रु.पाँचको नोट बजारमा

    1.2KShares
    तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षरको रु.पाँचको नोट बजारमा

    काठमाडौं। राष्ट्र बैंकले आज सूचना जारी गरि साबिककै आकार तथा रङ्गमा रुपैयाँ पाँच दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जनाएको छ।

    राष्ट्र बैंकले मंगलबार सूचना जारी गरेर निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहने गरी साविककै आकार तथा रङमा ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको जानकारी राष्ट्र बैंकले मंगलबार सूचना जारी गरेर दिएको छ ।
    आजदेखि चलनचल्तीमा ल्याइएको नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप रहने सूचनामा उल्लेख छ

    नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ । तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नोटको तल्लो भागको किनारामा विसं २०८१ लेखिएको छ । नोटको मध्य भागमा याक तथा हुम्लाको लिमी क्षेत्रको हिमाल चित्र छ ।

     



    फास्ट न्युज    
  • २०८२ बैशाख २, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट