logo

२०८३ असार २ मंगलवार

logo
  • २०८३ असार २ मंगलवार
  • त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

    880Shares
    त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

    काठमाडौं| त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका हुन् ।

    बरालको राजीनामा बिहीबार स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । राजीनामा बुझाएको १२ दिनपछि बरालको राजीनामा स्वीकृत भएको हो ।

    उपकुलपति बरालले स्वास्थ्यको कारण देखाउँदै केही दिनअघि राजीनामा दिएका थिए ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट