logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • रेलवे स्टेसनमा भागदौड १८ को मृत्यु, दर्जनौ घाइते

    883Shares
    रेलवे स्टेसनमा भागदौड १८ को मृत्यु, दर्जनौ घाइते

    काठमाडौं । भारतको राजधानी दिल्लीको नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १८ जनाको मृत्यु भएको छ । आइतबार बिहानको उक्त घटनामा कैयौँ मानिस घाइते भएका छन् । लोकनायक अस्पताल एलएनजेपी अस्पतालकी सीएमएस रितु सक्सेनाले नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १८ जनाको मृत्यु भएको बताएको बीबीसीले लेखेको छ । मृत्यु हुनेमा ११ महिला ४ जना बालबालिका र ३ जना पुरुष रहेका छन । विविसीका अनुसार मृतकको सख्या बढने बताएको छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट