logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • प्रहरी प्रभाग साँखुमा एक महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला

    949Shares
    प्रहरी प्रभाग साँखुमा एक महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला

    काठमाडौं । काठमाडौंस्थित प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

    बुधबार २३ वर्षीया महिला प्रहरी निशा चौधरी ब्यारेकमै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहोराले जानकारी दिए ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     



    फास्ट न्युज    
  • २०८१ माघ २३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट