काठमाडौं । भारतको उत्तर प्रदेशको प्रयागराजमा लागिरहेको कुम्भ मेलामा भएको भागदौडपछि भक्तजनले यसको व्यवस्थालाई लिएर गम्भीर प्रश्न उठाइरहेका छन् ।
भागदौडपछि मानिसका सरसामान, लुगा, कम्बल र झोला जताततै छरिएका छन् । भक्तजन त्रासमा रहेको पनि बीबीसीले जनाएको छ।
बीबीसीले कम्तीमा १५ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया