logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • माटोको ढिस्कोमा पुरिएर प्राविधिक सहित दुई जनाको मृत्यु

    886Shares
    माटोको ढिस्कोमा पुरिएर  प्राविधिक   सहित दुई जनाको मृत्यु

      हुम्ला । हुम्लामा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ ।

    घरभन्दा आधा घण्टाको दूरीमा रहेको औलको सियाणी खोलामा माटो खन्न गएका उनीहरूको ढिस्कोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले बताए । ।मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका रोजगार शाखाका २४ वर्षका प्राबिधिक धुर्ब शाही र सोही वडाकी करिव २४ वर्षीया मनसरा मल्ल रहेका उनले बताए।त्यसैगरि माटोको ढिस्को मै पुरिएर सो वडा का वर्ष २६ का लालबहादुर शाही घाइते भएका छन्।भलाम–मौंजा ग्रामीण सडक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर ती कामदारको मृत्यु भएको हो।



    फास्ट न्युज    
  • २०८१ आश्विन १६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट