logo

२०८३ बैशाख २७ आईतवार

logo
  • २०८३ बैशाख २७ आईतवार
  • माओवादी केन्द्र एकताबद्ध छः अध्यक्ष दाहाल

    913Shares
    माओवादी केन्द्र एकताबद्ध छः अध्यक्ष दाहाल

    सुदूरपश्चिम, १३ भदौः नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र एकताबद्ध रहेको बताउनुभएको छ ।
    सो पार्टीको दुई दिने सुदूरपश्चिम प्रदेश परामर्श बैठक समापनपछि आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले माओवादी पार्टी फुट्छ भन्ने हल्ला खारेज भइसकेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “माओवादी केन्द्र फुट्दैछ भनेर गरिएको हल्ला गएको स्थायी समितिको बैठकले खारेज गरिसक्यो, पार्टी एकताबद्ध छ ।”
    अध्यक्ष दाहालले माओवादी घटकसँग एकता गर्नेबारे वार्ता भइरहेको र समाजवादी मोर्चामा रहेका अन्य क्रान्तिकारी शक्तिसँग एउटै पार्टी बनाउने छलफल चलिरहेको बताउनुभयो ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट